ghar sansar

जेन जी ध्यान अब स्थानीय तहमा

little buddha academy
khasi

महेन्द्रनगर । अन्तरिम सरकार गठन भएपछि जेन जी युवा विभिन्न माग लिएर स्थानीय सरकारसित पुगेका छन् । बेलौरी नगरपालिकामा करार कर्मचारीलाई राजिनामा दिन जेनजी बेलौरीले आग्रह गरेको छ ।

dirghayi clinic

आन्दोलनको परिणम स्वरुप बेलौरी नगरपलिकाका जेनजी समूहले एक मेसेज सञ्जालमा सर्कूलर गरिरहेका छन् । आफूहरुको यो मागलाई वेवास्ता गरिए जस्तो सुकै परिस्थितिको समाना गर्न तयार रहन समेत चेतोवनी दिइएको छ ।

,orning glory badhai

यसैबीच दोधारा चाँदनी नगरपालिकालाई युवाले पछिल्लो तीन वर्षको आम्दानी विवरण सार्वजनिक गर्न माग गर्दै नगर प्रमुख किशोर कुमार लिम्बु र प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रलाई माग पत्र बुझाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...