ghar sansar

दोधारा चाँदनीको सृजना सहकारीको निर्वाचनमा मतदान सकियो, २५३३ मत खस्यो, ७ बजेदेखि मत गणना

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ४ स्थित सृजना बचत तथा ऋण सहकारी संस्था लि.को नयाँ कार्य समिति निर्वाचनमा मतदान सकिएको छ ।

dirghayi clinic

,orning glory badhai

निर्वाचनमा सहकारीका ४ हजार ९ सय ३६ मतदातामध्ये २ हजार ५ सय ३३ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । साँझ ७ बजेदेखि मत गणना सुरु हुने बताइएको छ ।

दोधारा चाँदनी नगरपालिका भवनमा मत गणना गर्ने तयारी गरिएको छ । निर्वाचन समितिका अनुसार चाँदनी शाखामा २१९७ र दोधारा शाखामा ३३६ मत खसेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...