ghar sansar

एमाले पदाधिकारीमा ईश्वर पोखरेल प्यानलका विष्ट र भट्टराई निर्वाचित

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेको ११ औं महाधिवेशनको अन्तिम मतपरिणाम आएको छ । अध्यक्षमा केपी शर्मा ओली र अधिकांश पदाधिकारी ओली पक्षकै उम्मेदवार जितेका छन् ।

dirghayi clinic

१९ पदाधिकारीमध्ये २ जनाबाहेक सबै ओली पक्षका जितेका हुन् । उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई जितेका छन् । उनीहरू ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार थिए । पोखरेल भने अध्यक्षमा ओलीसँग पराजित भए ।

,orning glory badhai

उपाध्यक्षमा गोकर्णले १३६८ मत प्राप्त गरे भने भट्टराईले १३४८ मत प्राप्त गरेका हुन् । एमालेमा एक अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ सचिव पदाधिकारी छन् ।

Himal dental
सम्बन्धित
Loading...