ghar sansar

काँग्रेस मेलौलीको नगर सभापतिमा जोशी सर्वसम्मत

khasi

महेन्द्रनगर । काँग्रेसको मेलौली नगरपालिका सभापतिमा शंकरदत्त जोशी सर्वसम्मत भएका छन् ।

dirghayi clinic

काँग्रेस संस्थापन इतर समूहको १५ औं महाधिवेशनबाट जोशीको नेतृत्वमा नगर समिति चयन गरिएको छ ।

नगर उप सभापतिमा केशव सिंह भाट र प्रेम बहादुर चन्द चयन भएका छन् ।

जनक राज भट्ट र पदम सिंह नेगी नगर सचिव भएका छन् । नगर समितिको सह सचिवमा गिता जोशी र देवान राम पोखरेल चयन भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...