ghar sansar

कञ्चनपुर उद्योग वाणिज्य संघले मनायो पाँचौ स्थापना दिवस

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघ स्थापनाले ४३ औं वर्ष प्रवेश तथा पाँचौ स्थापना दिवस मनाएको छ ।

dirghayi clinic

संघका कार्य वाहक अध्यक्ष दिपेन्द्र प्रकाश साउँदको अध्यक्षतामा कार्यक्रम गरिएको छ । स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।

,orning glory badhai

संघको सभा कक्षमा स्थापना दिवसको औपचारिक कार्यक्रम गरिएको छ । संघका महासचिव राहुल भट्टले कार्यक्रम सञ्चालन गरे । 

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष पिताम्बर जोशी लगायतका पूर्व अध्यक्ष, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...