ghar sansar

दोधारा चाँदनी ९ का एमाले कार्यकर्ता नेकपा प्रवेश

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ९ मा एमाले कार्यकर्ता नेकपा प्रवेश गरेका छन् ।

dirghayi clinic

नेकपा दोधाराचाँदनी युवा वाईसियल नगर अध्यक्र्ष अर्जुन तिरुवाले देवसर सुनार, मना कुमारी सुनार, पदमा सुनार, काली सुनार , दिलसरा सुनार, लाल कार्की सुनार मिना सुनार, किसन सुनार, बीर ब. सुनार, तुल ब. सुनार, भित्र सुनार, दुर्गा सुुनार, आसेफ सुनार, कल्पना सुनार, गोपी सुनार नेकपा प्रवेश गरेको बताए ।

दोधारा चाँदनी ७ का मान बहादुर सुनार कञ्चनपुर ३ बाट नेकपाका उम्मेदवार छन् ।

Himal dental
सम्बन्धित
Loading...