ghar sansar

प्रभातफेरि लगायत कार्यक्रम गर्दै मनाइयो ७५ औँ प्रजातन्त्र दिवस

khasi

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरको अगुवाईमा ७५ औँ प्रजातन्त्र दिवस मनाईएको छ । बिहीबार बिहान जिससदेखि मदनचोकसम्म प्रभातफेरी गरिएको छ ।

dirghayi clinic

प्रभातफेरी सम्बोधन गर्दै भीमदत्त नगरका समाजिक विकास संयोजक शुशिल प्रशाद भट्ट, प्रमुख जिल्ला अधिकारी मदन कोईराला, जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले प्रजातन्त्र पुर्नबहाली भएसंगै प्रजातन्त्र दिवसको शुभकामना दिएका छन ।

साथै नागरिकले प्रजातन्त्रको मुल्य मान्यता अनुरुप जिम्मेबारी निर्वाहमा जोडदिएका छन । १०४ बर्षे जहानियाँ राणा निरङकुश शासन अन्त्य भएको हरेक ७फागुनमा प्रजातन्त्र दिवस मनाईदै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...