ghar sansar

सार्क एजुकेसन आठौ वर्ष प्रवेश, ब्याकुल माइला बोलाएर वार्षिकोत्सव मनाइयो

little buddha academy
khasi

महेन्द्रनगर । सार्क एजुकेशन अफ फाउण्डेसनले ८औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विहिबार राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइलाको प्रमुख आतिथ्यमा कार्यक्रम गरी बार्षिकोत्सव मनाइएको छ ।

व्याकुल माईला प्रमुख अतिथि रहेकामा फाउण्डेसनका सिईओ लक्ष्मण बस्नेतले अक्ष्यक्षता गरेका थिए ।

,orning glory badhai
dirghayi clinic

कार्यक्रममा बार्षिक परिक्षामा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरीएको थियो । भने अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पनि प्रमाण पत्र, पुरस्कार र मेडल प्रदान गरीएको छ ।

विद्यालयको बार्षिक प्रगति प्रतिबेदन पनि प्रस्तुत गरीएको छ । प्रतिबेदनमाा विद्यालयका सबै बोर्डहरुलाई डिजिटल बनाईने निति तथा योजनामा आएको छ ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, उद्योगी व्यपारी, अभिभावक लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि लगायका व्यक्तिले शुभकामना मन्तव्य व्यक्त गरे । उत्कृष्ठ अभिभावकलाई पनि सम्मान गरीएको छ । विद्यालयमा हजार बढि विद्यार्थी रहेका छन् । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रकारका नृत्य, कमेडी, स्टोरी गीत प्रस्तुत गरेका छन ।

Himal dental
सम्बन्धित
Loading...