ghar sansar

निजी मिडियामा विज्ञापन प्रतिबन्ध विरुद्ध हस्ताक्षर संकलन सुरु

little buddha academy
khasi

महेन्द्रनगर । सरकारले निजी सञ्चार माध्यमलाई विज्ञापन प्रतिबन्ध विरुद्ध आन्दोलित नेपाल पत्रकार महासंघले हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । महासंघको देशव्यापी कार्यक्रम अनुसार बिहीबार कञ्चनपुरमा पनि हस्ताक्षर संकलन सुरु गरिएको छ ।

dirghayi clinic

्नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामीले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी अभ्यास नागरिकको सुचना पहुँचमा नियन्त्रण गर्न खोजेको भन्दै त्यस बिरुद्ध पत्रकार महासंघ उत्रिएको बताए ।

उनले विज्ञापन प्रतिबन्ध गरी सरकारले सञ्चार माध्यममा विभेद गर्न नहुने उल्लेख गरे ।

Himal dental
सम्बन्धित
Loading...