ghar sansar

भुजेलामा समातियो डेढ लाख बढी मूल्यका भन्सार छलीको समान

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि आएको समान बरामद गरिएको छ । प्रहरीका अनुसार अन्दाजी १ लाख ६४ हजार ५ सय ३० रुपैँया मूल्य बराबरको समान बरामद गरिएको छ ।

dirghayi clinic

बरामद समानमा चिनी, मिश्री, बिभिन्न किसिमका कपडा, चप्पल लगायतका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीको प्रहरी गस्ती टोलीले वेवारिशे अवस्थामा ती समान बराामद गरेको हो ।

यसैबीच कैलालीको बिभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य .१ लाख ९८ हजार ५ सय मूल्य बराबरको कपडा,मल, मिठाई, सिद्रा माछा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको हो ।

Himal dental
सम्बन्धित
Loading...