ghar sansar

कैलालीका धामी अपि शिक्षा परियोजनाको छात्रबृत्तिमा जनज्योतिमा पढने, ६वर्षे छात्रबृत्तिका लागि विद्यालयसित सम्झौतामा हस्ताक्षर

little buddha academy
khasi

महेन्द्रनगर । जनज्योति माध्यमिक विद्यालय भासीमा संचालित ’द अपी शिक्षा परियोजना’ अन्तर्गत गौरब धामीले कोपिला छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छ्न । दुबै जनालाई अध्ययनका लागि मंगलबार बिद्यालसित ६ वर्षे छात्रवृत्ति सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

dirghayi clinic

अक्सफोर्ड, इङ्गल्याण्डको पूर्ण सहयोगमा संचालित यस परियोजना मार्फत चुरे–१, निगाली (कैलाली) का जेहेन्दार गौरव धामीले अब कक्षा ११ देखि स्नातक तहसम्मको ६ वर्षको सम्पूर्ण पढाइ र आवासको निःशुल्क सुविधा प्राप्त गर्ने बिधालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले बताए ।

,orning glory badhai

‘गौरव अब केवल एक विद्यार्थी मात्र नभई कोपिलाको ’युवा दूत’ का रूपमा समेत रहनेछन् र भविष्यमा आफू जस्तै अन्य विद्यार्थीहरूलाई मार्गदर्शन गर्नेछन्’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...