ghar sansar

कृष्णपुरले ल्यायो आगामी वर्षका लागि १ अर्ब ९ करोड बजेट, पूर्व मन्त्री लबरु रानाको थारुको शालिक बनाइने

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले आगामी आर्थिक बर्ष २८३÷८४ का लागि १९ औँ नगर सभाबाट १ अर्ब ९करोड रुपैँयाको बजेट ल्याएको छ । त्यसमा २१ करोड ३० लाख आन्तरिक आय अनुमान गरिएको छ ।

dirghayi clinic

मेयर हेमराज ओझाले विपद् व्यवस्थापन स्थानीय कृषि उपज प्रर्वद्धन गर्दै नगरबासीलाई प्रर्बद्धन गरिने बताए ।

लबरु राना थारुको स्मृतिमा नन्द माविमा सालिक बनाउने गत विगतका गौरबका योजना अघि बढाउनेदेखि नगरको शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, सडक, पुल पुलेसा, बन्यजन्तुबाट हुने क्षति न्यूनिकरणका योजना, समाजिक सुरक्षा, स्थानीय कृषि उपज सहितका बस्तु तथा सेवा प्रर्बद्धनका कार्यक्रम सञ्चालन बताए ।

Himal dental
सम्बन्धित
Loading...