ghar sansar

भीमदत्तमा पहिलो पटक बन्दैछ बनकट्टीको बैजनाथमा फोहरा सहितको बाल उद्यान, उप मेयर जोशीले गरिन् शिलान्यास

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १४ वनकट्टीस्थित बैजनाथ माध्यमिक विद्यालयमा बाल उद्यान ( चिल्ड्रन पार्क) बनाउन सुरु गरिएको छ । भीमदत्त नगरपालिकाका उप मेयर निलभीमखम लेखक जोशीले पार्क निर्माण कार्य शिलान्यास गरेकी छन् ।

विद्यालयका प्रधानाध्यापक पुष्पमणी जोशीले पानीको फोहरा सहितको पार्क निर्माण सुरु गरिएको बताए ।

,orning glory badhai

शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवसथापन समितिका पदाधिकारी, पूर्व विद्यार्थी, सामाजिक व्यक्तित्व लगायतका सहभागी भएका छन् ।

dirghayi clinic

विद्यालयमा पार्क बनाउन पूर्व विद्यार्थीले अग्रसरता देखाएका छनु् । उनीहरुले पार्क बनाउन सहयोग जुटाउने आश्वासन दिएका छन् ।

पूर्व विद्यार्थी, भीमदत्तको हरित विद्यालय कार्यक्रम, र केही दिन विद्यालयमा गरिएको धार्मिक अनुष्ठानमा संकलन गरिएको भेटी रकम पार्क निर्माणमा खर्च हुने बताइएको छ । पार्क बनाउन दुई लाख बढी खर्च हुने अनुमान गरिएको छ ।

‘भीमदत्तमा पानीको फोहरा सहित पार्क बन्न लागेको यो पहिलो विद्यालय हो । विद्यालयका प्रधानाध्यापक सबैको साथ र सहयोगले पार्क बनाउने अपेक्षा गरिएको बताए ।

यो भीमदत्तका विद्यालयहरूमा कहि बनेको छैन । पहिलो विद्यालयहो पोखरी बगैचा पानीको फोहरा बनाउने मेरो पहिलो प्रयास हो’ प्रधानाध्यापक जोशीले भने ।

 

Himal dental
सम्बन्धित
Loading...