ghar sansar

भुलवश असम्बन्धित तस्बिर प्रकाशन हुन गएकोमा क्षमाप्रार्थी छौ

khasi

महेन्द्रनगर । यातायातका कर्मचारी कुँबरमाथि कार्यालयमै गालीगलौज र हातपात समाचारमा तस्बिर भुलवश अर्कै व्यक्तिको पर्न गएकाले सच्याइएको छ ।

समाचारसंग सम्बन्धित राख्ने क्रममा झुक्किएर यातायात कार्यालयमा भएको घट्नासित सम्बन्धित नभएका व्यक्तिको तस्बिर पर्न गएकोमा विकल्प र्दैनिक यसबाट वहाँलाई पर्न गएको असरप्रति क्षमा याचना गर्दछ ।

dirghayi clinic

‘समाचारसंग तस्बीर छाप्ने क्रममा भुलबश सम्बन्धित भन्दा त्यससंग असम्बन्धित व्यक्तिको तस्बिर प्रकाशन हुन गएकोमा हामी क्षमाप्रार्थी छौ, यसबाट वहाँप्रति पर्न गएको असरका लागि विकल्प दैनिक क्षमा याचना गर्दछ’ विकल्प दैनिकले भनेको छ ।

यातायात व्यवस्था कार्यालयमा बुधबार सहायक कम्प्युटर अपरेटर बिमल कुँबरमाथि गालीगलौज र हातपात भएको थियो ।

त्यहीं घट्नालाई लिएर यातायात कार्यालयका कर्मचारीले विज्ञप्ति निकालेर विरोध गरेका छन् । उनीहरले संलग्नलाई कारवाही गर्न माग गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...