ghar sansar

महाकाली यातायातको निर्वाचन तालिका सार्वजनिक, भदौ १४ गते मतदान

khasi

महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रा.लि.को निर्वाचन तालिका सार्वजनिक भएको छ ।

निर्वाचन समितिले शुक्रबार तालिका सार्वजनिक गरेको छ । अधिवक्ता अर्जुन कार्कीले निर्वाचन समिति अधिकृत छन् ।

बिहिवार प्रालिको बिशेष साधारण सभा उद्घाटन भएर बन्द सत्र भएर निर्वाचन समिति गठन गरिएको थियो ।

dirghayi clinic

 

निर्वाचन कार्य तालिका अनुसार शनिवार मतदाता नामावली प्रकाशन गरिनेछ । भदौ ९ गते उम्मेदवारको मनोनयन फाराम वितरण र दर्ता गर्ने निर्वाचन कार्य तालिका छ ।

भदौ १३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, १४ गते मतदान हुने र त्यस लगत्तै मत गणना सुरु गरिने निर्वाचन अधिकृत कार्कीले बताए ।

Himal dental
सम्बन्धित
Loading...