ghar sansar

राधाकृष्ण मन्दिरमा संगित प्रशिक्षण कार्यक्रम

khasi

महेन्द्रनगर । भीममदत्त नगरपालिका १८ वरपिपल चोकस्थित राधाकृष्ण मन्दिरमा सञ्चालित संगित प्रशिक्षण कार्यक्रम समापन भएको छ ।

६ दिनसम्म चलेको प्रशिक्षणको शुक्रबार भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी समापन गरिएको छ ।

dirghayi clinic

प्रशिक्षण निःशुल्क रुपमा गरिएको छ । जगदीश प्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा योग गुरु सुरेन्द्रराज ओझा, प्रशिक्षक नन्द लाल पाण्डेय, बैजनाथ माध्यमिक विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष नवराज भट्ट र डा. विष्णु अर्याल विशिष्ठ अतिथि थिए ।

कार्यक्रम सञ्चालन देबदत्त ओझाले गरेका थिए । अखिल विश्व गायत्री परिवारले कार्यक्रम आयोजना गरेको हो ।

Himal dental
सम्बन्धित
Loading...