ghar sansar

भोटेकोशीको भीषण बाढीले ठूलो जनधनको क्षति, ९५ जना मृत भेटिए, हजारौ सम्पर्क बिहिन

khasi

महेन्द्रनगर । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट ठूलो धनजनको क्षति भएको छ । नेपाल प्रहरीका अनुसार चितवन, धादिङ, तनहुँ, गोरखा, रसुवा, नुवाकोट, नवलपरासी पूर्वमा गरी कम्तीमा ९५ जनाको शव फेला परेको छ ।

dirghayi clinic

खोज तथा उद्धारको काम जारी छ । बाढीबाट सार्वजनिक तथा निजी भवन तथा सडकमार्गजस्ता भौतिक संरचनाहरुमा क्षति पुगेको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न सडक खण्डमा सवारी आवागमन बन्द गरिएको
छ ।

सरकारले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष खडा गरेको छ । देशी–विदेशी संघ संस्थाले सहयोगको घोषणा सुरु गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...