ghar sansar

भोटेकोसी बाढी पीडितलाई न्यू सरस्वती बिद्या मन्दिर ऐरीको ५१ हजार सहयोग

khasi
dirghayi clinic

महेन्द्रनगर । भीमदत्त नगरपालिका १२ ऐरीस्थित न्यू सरस्वती विद्या मन्दिरले भोटेकोसी बाढी पीडितलाई सहयोग गरेको छ ।
भदौ १० गते भोटेकोसी त्रिशूलीको बाढीले रसुवा सहित १४ जिल्लामा ठूलो धनजनको क्षति भएको छ ।
बिद्यालयले बाढी पीडितलाई ५१ हजार सहयोग गरेको छ ।
सहयोग रकम प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा पठाइएको छ ।
बिद्यालयका प्रीन्सिपल अमराज भट्टले विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय प्रशासनको तर्फबाट सङ्कलन गरी सहयोग पठाइएको बताए ।
बाढी प्रभावित वासिन्दाको खोजी, उद्धार तथा राहतमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...