


महेन्द्रनगर । शुक्लाफााटा नगरपालिका १२ कालागाडौमा साइरन बजेको छ । दोदा लगायतका नदी खोलामा पानीको वहाव बढेर बाढीको खतरा बढेपछि सतर्कताका लागि साइरन बजेको छ ।
कालागौडीको कुण्डा टोलमा सुरक्षित रहन सतर्कताका लागि तयारी रहन साइरन बजेको छ । बाढी आउने सम्भावना बढेपछि उद्धार टोलीमा सक्रिय भएको बताइएको छ ।
