ghar sansar

काँग्रेस कञ्चनपुर ३ का क्षेत्रीय सभापति चन्दको वडामा नायक वडा सभापति

khasi

महेन्द्रनगर । भमिदत्त नगरपालिका ९ मा केशव सिह नायक काँग्रेस वडा सभापति भएका छन् । १५ औं महाधिवेशन अन्र्तगत शनिबार भएको वडा अधिवेशनबाट नायक सर्वसम्मत सभापति भएका छन् ।

वडा समितिको उप सभापतिमा विष्णु दत पौतोला, सचिव बिक्रम नाथ र सह सचिव डम्बर कार्की चयन भएका छन् ।

dirghayi clinic

वडा अधिवेशनबाट वडा समिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन गरिएको सचिव बिक्रम नाथले बताए ।

भीनपा ९ काँग्रेस कञ्चनपुर ३ का क्षेत्रीय सभापति केशव चन्दको वडा हो । क्षेत्रीय सभापति चन्द भने देउवा समूहमा छन् ।

काँग्रेस संस्थापनले सदस्यता अद्यावधिक गर्न नमानेपछि चन्दको जिम्मेवारी खोसेको थियो ।

Himal dental
सम्बन्धित
Loading...