ghar sansar

भीनपा ४ को काँग्रेस वडा सभापतिमा पाल, पूर्व मन्त्री चटौत सहित ४१ क्षेत्रीय प्रतिनिधि छानिए

khasi

महेन्द्रनगर । भमिदत्त नगरपालिका ४ को काँग्रेस वडा अधिवेशनबाट धन बहादुर पाल वडा सभापति भएका छन् ।

वडा समिति उप सभापतिमा गणेश प्रसाद भट्ट र लिलाबती बोहरा चुनिएका छन् । सचिवमा इन्द्रराज पनेरु र सह सचिवमा फराहा नुर चयन भएका छन् ।

dirghayi clinic

वडा समितिमा अमृता भट्ट, बिमला विष्ट, गंगा सार्की, निर्मला पाण्डेय जोशी, बेलु कामी, टेक बहादुर साउँद, लक्ष्मी भट्ट र देबकी पन्त सदस्य छन् ।

पूर्र्व तारणी प्रसाद चटौत सहित भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट सहित ४१ जना क्षेत्रीय प्रतिनिधि चयन गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...