ghar sansar

कञ्चनपुर १ का सबै ३२ वडामा छानिए काँग्रेसका वडा सभापति

khasi

महेन्द्रनगर । काँग्रेस १५ औं महाधिवेशन अन्र्तगत शनिबार कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का सबै वडामा अधिवेशन भएका छन् ।

dirghayi clinic

सबै ३२ वडामा सर्वसम्मत वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

कञ्चनपुर १ मा बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका, पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिका छन् ।

Himal dental
सम्बन्धित
Loading...