ghar sansar

भीमदत्तका सबै वडाका काँग्रेस वडा सभापतिलाई पार्टी कार्यालयमा सम्मान

khasi

महेन्द्रनगर । नेपाली काँग्रेस भीमदत्त नगर समितिले वडा अधिवेशनबाट निर्वाचित सबै वडा सभापतिलाई सम्मान गरेको छ ।

काँग्रेस पार्टी कार्यालयमा कार्यक्रम गरी मंगलबार भमिदत्तका सबै वडाका सभापतिलाई सम्मान गरिएको छ । काँग्रेस भीमदत्त नगर कार्य समितिका सभापति सुशिल कुमार भट्टको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

dirghayi clinic

कार्यक्रममा सबै वडा सभापतिलाई टिका र खादा लगाएर स्वागत गरिएको छ ।

काँग्रेस भीमदत्त नगर सभापति भट्टले निर्वाचित सबै वडा सभापतिलाई सम्मान र परिचयात्मक कार्यक्रम गरिएको छ ।

बुधबार जिल्लाभर एकै साथ पालिका अधिवेशन हुँदैछ । पालिका अधिवेशनका पूर्व सन्ध्यामा सम्मानमा गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...