ghar sansar

काँँग्रेस भीमदत्त नगर सभापतिमा भट्ट र बुडाको उम्मेदवारी, अन्य सबै पदाधिकारीमा एकल उम्मेदवारी

khasi

महेन्द्रनगर । काँग्रेस भीमदत्त नगरको सभापतिमा सुशील भट्ट र पदम बुडाले सभापतिमा उम्मेदवारी दिएका छन् ।

नगर सभापतिका उम्मेदवार भट्ट र बुडा दुबै जनप्रतिधि हुन् । भट्ट भीनपा ४ र बुडा १७ बाट क्षेत्रीय प्रतिनिधि भएका हुन् ।

dirghayi clinic

समितिको उप सभापतिमा रमेश भट्ट र धनेश्वरी बोगटी,बसचिव दिपक बिष्ट र सह सचिव प्रकाश कलौनी उम्मेदवार भएका छन् ।

उनीहरू सबै निर्विरोध भएका छन् । नगर समितिका अन्य सदस्यमा पनि एकल उम्मेदवार परेको छ ।

काँग्रेस केन्द्रीय सदस्य सन्तोसी साउँद ऐरीले अधिवेशन उद्घाटन गरेकी छन् ।

 

Himal dental
सम्बन्धित
Loading...