ghar sansar

काँग्रेस कञ्चनपुर ३ को निर्वाचनमा ६ सय २५ मत खस्यो, ८ बजेदेखि गणना

khasi

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर ३ को प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय अधिवेशनमा मतदान सकिएको छ । काँग्रेसको १५ औं महाधिवेशन अन्र्तगत कञ्चनपुर ३ निर्वाचन क्षेत्र र दुबै प्रदेश सभा क्षेत्रको निर्वाचन भएको छ ।

निर्वाचन समितिका अनुसार ६ सय २५ मत खसेका छन् । कञ्चनपुर ३ मा सात १७ मतदाता थिए ।

dirghayi clinic

३ नम्बर क्षेत्रमा भीमदत्त नगरपालिका १९, दोधारा चाँदनी १० र बेदकाट नगरपालिका ८ नम्बर वडा गरी ३० वडा छन् ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान गरिएको छ ।

महाधिवेशन प्रतिनिधि, प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभा क्षेत्रका क्षेत्रीय समिति र प्रदेश महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन भएको छ ।

ुसमितिका अनुसार प्रदेश निर्वाचन प्रतिनिधि निर्विरोध भएका छन् । निर्वाचन समितिले रामति ८ बजेदेखि मत गणना सुरु हुने जानकारी दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...