ghar sansar

यी हुन् काँग्रेस कञ्चनपुर २ का संस्थापन इतरका वडा सभापति

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र २ मा काँग्रेस संस्थापन इतर समूहको १५ औं महाधिवेशनबाट वडा समिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

कञ्चनपुर २ मा शुक्लाफाँटा नगरपालिकाका १२, कृष्णपुरका ९ र बेदकोट नगरपालिकाका ८ वडा छन् ।

dirghayi clinic

बेदकोट नगरपालिका १ मा दान बहादुर ऐर, २ मा जानकी सिंह, ३ मा मदनराज पन्त, ४ मा ईश्वरराज पन्त, ५ मा डम्बर प्रसाद पन्त, ६ मा किसन सिंह भण्डारी, ७ मा दिल्लीराज हमाल, ८ मा लक्ष्मी मल्ल, ९ मा खडक सिंह पाल र १० मा गोविन्द नाथ सभापति भएका छन् ।

शुक्लाफाँटाको १ नम्बर वडामा डम्बर दत्त जोशी, २ मा प्रकाश दत्त भट्ट, ४ मा सुग्रील राना, ५ मा जयबहादुर कुँवर, ६ मा दान बहादुर खाती, ७ मा केशव ठगुन्ना, ८ मा प्रकाश कुमार भाट, ९ मा चन्द्रबहादुर थारु, १० मा केशवदत्त पन्त, ११ मा भीम बहादुर ऐर र १२ मा नैनसिंह साउँदको नेतृत्वमा वडा कार्यसमिति चयन गरिएको छ ।

कांग्रेस कृष्णपुर नगरपालिका १ मा सभापतिमा धन बहादुर साउद, २ मा गोपाल भारती, ३ मा प्रकाश मल्ल, ४ मा धनराज गिरी, ५ मा इन्द्र बहादुर देउवा, ७ मा चन्द्रबहादुर रोकाया, ८ मा मिन बहादुर मडै र ९ मा सुरेश बलायर सभापति भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...