ghar sansar

बाबाथान बजार व्यवस्थापन समितिको अध्यक्षमा शर्मा

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनीको बाबाथान बजार ब्यवस्थापन समितिको अध्यक्षमा दिपक प्रसाद शर्मा चयन भएका छन् । बाबाथान बजारमा दोधारा चाँदनी नगरपालिका ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रको अध्यक्षतामा भएको भेलाले बजार शर्माको अध्यक्षातमा नयाँ समिति चयन गरिएको छ ।

dirghayi clinic

,orning glory badhai

समितिको उपाध्यक्षमा मालती भण्डारी, सचिवमा मान बहादुर ओली, कोषाध्यक्षमा कृष्ण बहादुर शाही, सदस्यमा बिकास भण्डारी, गणेश सुनार, बिनय सुनार, ममता गुरुङ्ग (घिमिरे), पप्पु सुनार, मन बहादुर सुनार, ईन्दु रसाईली र सल्लाहकार संयोजकमा दोधारा चाँदनी नगरपालिका ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, सल्लाहकार सदस्यमा बल बहादुर रावत, गोकर्ण प्रसाद लामिछाने, हरिओंम रसाईली, दोधारा चाँदनी नगरपालिका ७ का वडा सदस्य संदिप उपाध्याय लगायतका सहभागी भएका छन् ।

समितिका पदाधिकारी र सदस्य सबैलाई अबिर लगाएर बधाई तथा कार्यकालको शुभकामना दिईएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...