ghar sansar

दोधारा चाँदनीमा डेढ लाखको अवैध समान बरामद, भन्सार कार्यालय पठाइयो

little buddha academy
khasi

दोधारा । सशस्त्र प्रहरीले दोधारा चाँदनी नगरपालिकाबाट बरामद अवैध समान भन्सार कार्यालय पठाएको छ ।

dirghayi clinic

सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कञ्चनभोज) को एक टोलीले अबैधरुपमा भारतबाट ल्याउदै गरेको अवस्थामा झण्डै एक लाख ५० हजार बराबरको भाडाकुडा, सुर्ती, कपडा लगायत समान भन्सार चलान गरिएको छ ।

,orning glory badhai

सशस्त्र प्रहरीका अनुसार बुधबार बिहान दोधारा चाँदनी नगरपालिका ७ र ८ को खुला सीमा क्षेत्रबाट अवैध रुपमा आएको समान बरामद गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...