ghar sansar

कञ्चनपुर २ मा आफ्नै पूर्व नेता साउँद विरुद्ध खनिए काँग्रेस विपीका उम्मेदवार, भने– पटक पटक जिताएर मन्त्रीसम्म बनाउनु भयो, यस पटक मलाई हेर्न होस

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँंग्रेस (बीपी) का प्रतिनिधि सभा सदस्य बीर बहादुर बोहरा काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार एनपी साउँद विरुद्ध खनिएका छन् । उनले साउँदसित चुनावी एजेण्डा नभएको दावी गरेका छन् ।

dirghayi clinic

‘पटक–पटक यस क्षेत्रबाट जितेर साउँद सांसद संगै मन्त्री समेत भइसक्दा समेत यहाँका जनताले विकासको अनुभूति गर्न सकेको छैन, जिताएर सांसद बनाएर पठाउनुभयो,उनले भने, ‘मन्त्री पनि बन्नु भयो,तर यस क्षेत्रको विकास भएन,यस पटक मलाई परीक्षण गरेर हेर्न ुहोस्, ।’

,orning glory badhai

नेताहरु भ्रष्टाचारमा लिप्त भएर विकास नभएको भन्दै उनले आफुलाई जिताए भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्न भूमिका खेल्ने बताए । जनताले यी नेताहरुबाट अब कुनै आशा नगरेको भन्दै विकास,समृद्धिका लागि जनताले यस पटक आफुलाई साथ दिनेमा विश्वस्त रहेको उनले बताए ।

Himal dental
सम्बन्धित
Loading...