ghar sansar

काँग्रेस बीपिले पनि खोल्यो दोधारा चाँदनीमा चुनाव सम्पर्क कार्यालय, चुनावी घरदैलोलाई तीव्र बनाइने

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा बिपी काग्रेंसले आफ्नो सम्पर्क कार्यालयको उद्घाटन गरेको छ् । दोधारा चाँदनी नगरपालिका ७ बाबाथान बजारमा बिपी काग्रेंसले आसन्न प्रदेश र प्रतिनिधी सभाको निर्वाचनको प्रचार प्रसारलाई तिब्र बनाउन सम्पर्क कार्यालय स्थापना गरेको छ् । आज बिहान बिधिवतरुपमा बिपी काग्रेंसले सम्पर्क कार्यालयको उद्घाटन गरेको हो ।

dirghayi clinic

कार्यक्रममा सत्रमा बिपी काग्रेंसका तर्फबाट कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभाका उम्मेदवार धन बहादुर शाही, विपी काँग्रेंस सुदूरपश्चिम प्रदेश कमिटी उप सभापति मान बहादुर चन्द, बिपी काँग्रेंसका नेता गणेश दत्त जोशी, नारायण प्रसाद बराल, बलदेव साउँद लगायत नेता तथा कार्यकर्ता सहभागी भएका छन् ।

,orning glory badhai

कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभाका उम्मेदवार धन बहादुर शाहीले बताए । कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभाका उम्मेदवार धन बहादुर शाही बिजय बनाउन घरदैलो कार्यक्रमलाई तीव्रता दिइने बताईएको छ ।

Himal dental
सम्बन्धित
Loading...