ghar sansar

बैतडीमा बागी जिताउन काँग्रेस वडा सभापतिको राजीनामा

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीमा बागी उम्मेदवारलाई सघाउने भन्दै नेपाली कांग्रेसका वडा सभापतिले पदबाट राजीनामा दिएका छन् । डिलाशैनी गाउँपालिका–३ का वडा सभापति सोपान सिंह बोहराले पदबाट राजीनामा दिएका हुन् ।

dirghayi clinic

बोहराले प्रदेशसभा (१) मा काग्रेसबाट बागी उठेर स्वतन्त्र उम्मेदवारी दिएका हरिमोहन भण्डारीलाई सहयोग गर्ने भन्दै बोहराले बुधबार सभापतिबाट राजीनामा दिएका हुन् ।

,orning glory badhai

उनले कार्यकर्ताले भण्डारीलाई रुचाएको र डिलाशैनीमा समेत हरिमोहनको पक्षमा कार्यकर्ता रहेकोले आफूले भण्डारीलाई चुनावमा जिताउन सहयोग गर्ने भन्दै राजीनामा दिएको बताएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...