ghar sansar

भानु माविका संस्थापक विद्यार्थी संगठित, संस्थापक विद्यार्थी समाज गठन

little buddha academy
khasi

महेन्द्रनगर । भानु माध्यमिक विद्यालय दोधारा चाँदनीको संस्थापक विद्यार्थी समाज तदर्थ समिति गठन भएको छ । संस्थापक विद्यार्थीको भेलाबाट रघुनाथ भट्टको नेतृत्वमा तदर्थ समिति चयन गरिएको छ । समितिको सचिवमा राजेन्द्र सिंह साँउद र कोषाध्यक्षमा गोपाल सिंह घिमिरे चयन भएका छन् ।

dirghayi clinic

जंग बहादुर चन्द, जंग बहादुर खड्का, कमलापती भट्ट, धिर प्रताप पाण्डे, रामचन्द्र खड्का, महेन्द्र पुजारा, गणेश पुजारा, बिष्णु दत्त भट्ट, सुरज सुनार, भरत पुजारा, शेर बहादुर थापा, बेल बहादुर राना, उत्तम प्रसाद भट्ट, मान बहादुर चन्द र रघुबिर साँउद गरि २१ सदस्यीय भानु माध्यमिक बिद्यालय दोधारा चाँदनीको संस्थापक बिद्यार्थी समाज तदर्थ समिति गठन गरिएको भानु माध्यमिक बिद्यालय दोधारा चाँदनीको संस्थापक बिद्यार्थी समाज तदर्थ समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिएका छन् ।

,orning glory badhai

२०३८ सालमा भानु माध्यमिक बिद्यालयमा कक्षा ८ र ९ कक्षा संचालन भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...