ghar sansar

सवारी दुर्घटनामा घाइते चौधरीलाई सहयोग, अध्यक्ष बोहराले गरिन् हस्तान्तरण

little buddha academy
khasi

महेन्द्रनगर । द्वन्द पीडित तथा एकल महिला विकास केन्द्रले बेदकोट नगरपालिका २ छेलामा सवारी दुर्घटनामा परी घाइते भएकी सुमन चौधरीलाइ आर्थिक सहयोग गरेको छ ।

dirghayi clinic

मिजरियर जर्मनीको आर्थिक सहयोगमा नागरिक आवाज धापाखेल ललितपुरसंगको साझेदारीमा सञ्चालित शान्तिका लागि स्थानीय क्षमता कार्यक्रम” अन्र्तगत १० हजार सहयोग गरिएको छ । संस्थाका अध्यक्ष सीता बोहराले चौधरीलाई सहयोग रकम हस्तान्तरण गरेकी छन् ।

,orning glory badhai

एकल महिला चौधरीको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि सहयोग गरिएको बोहराले बताइन् । संस्थाले वेदकोट नगरपालिका र भीमदत्त नगरपालिका वडा नं. १,९,११,१३,र १८ मा कार्यक्रम गर्दै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...