ghar sansar

सुदूरपश्चिमका उप सभामुख चौधरीले गरिन् शपथ ग्रहण

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले शपथग्रहण गरेकी छन् । बुधबार प्रदेश प्रमुखको कार्यालयमा सभामुख भीम भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

dirghayi clinic

कोइली हिजो मात्र उपसभामुखमा निर्वाचित भएकी हुन् । उनी नेकपा एमालेका तर्फबाट उपसभामुख बनेकी हुन्। उनी कैलालीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी थिइन् ।

,orning glory badhai

नेकपा माओवादी केन्द्रकी लक्ष्मी विकले चौधरीलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा २८ मत परेसँगै उनी चयन भएकी थिइन्। प्रस्तावको विपक्षमा २३ मत मात्रै खसेको थियो ।

Himal dental
सम्बन्धित
Loading...