ghar sansar

बागफाँटाको पञ्चकृति बैजनाथ माविको ४० औं वार्षिकोत्सव

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ बागफाँटास्थित पञ्चकृति बैजनाथ माध्यमिक विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व मन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

dirghayi clinic

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोसी साउँद ऐरीको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु मधु भारती, बेल वहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहरा, भीमदत्त नगरपालिका नगर प्रमुख पदम बोगटी, उप प्रमुख निलम लेखक जोशी लगायतका सहभागी भएका छन् ।

,orning glory badhai

कार्यक्रममा विद्यालयका शिक्षक कर्मचारीलाई सम्मान गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...