ghar sansar

चाडवाडमा शान्ति कायम राख्न कञ्चनपुरका सिडिओको विशेष आग्रह

khasi

महेन्द्रनगर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले दशैं तिहार र छठमा शान्ति कायम राख्न विशेष अनुरोध गरेका छन् ।

dirghayi clinic

प्रमुुख जिल्ला अधिकारी कोइरालाले बिहीबार अपील जारी गर्दै विशेष अनुरोध गरेका छन् । सामाजिक शान्ति सुरक्षा र अमनचयनका लागि कोइरालाले विशेष आग्रह गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...