ghar sansar

अनेरास्ववियुको कृष्णपुर नगर कमिटी अध्यक्षमा भट्ट

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा (एमाले) सम्बद्ध अनेरास्ववियुको कृष्णपुर नगर कमिटीको नगर सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनबाट पुष्कर भट्टको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।

dirghayi clinic

कमिटीको उपाध्यक्ष निर्मला साउद, सरस्वती कलौनी, सचिव धन बहादुर कुँवर, सह सचिव लक्ष्मी बिष्ट, दिपेश जोशी, पशुपति चौधरी, कोषाध्यक्ष मनिष जोशी चयन भएका छन्. । सदस्यमा रोशन कार्की, मुकेश बुढा, पुजा ओझा, प्रमिला बोहरा, सुनिल भुल, वर्षा धिक्त, तुलसी महरा, कविता ठगुन्ना, तुलसी बिष्ट, गोमती नाथ, देवकी भण्डारी र बसन्ती भट्ट रहेका छन् ।

,orning glory badhai

एमाले अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा कृष्णपुर नगर इन्चार्ज जनक राज भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा अनेस्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष गोविन्द गिरी प्रमुख अतिथि थिए ।

कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य बचन बहादुर सिंह, हिरा चन्द, शेर बहादुर चन्द, जिल्ला कमिटी सचिवालय सदस्य तथा कृष्णपुर नगर इन्चार्ज क.लोकेन्द्र प्रसाद पन्त, जिल्ला सल्लाहकार परिषद्का सदस्य धुर्ब खड्का, नगर कमिटी अध्यक्ष गणेश सिंह ऐरी, सचिव ललित साउद, उप सचिव भजना राना, जिल्ला विभाग सदस्य प्रकाश रावल, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य क.रोहित कुवर लगायत नेता कार्यकर्ता सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...