ghar sansar

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका सचिव विष्टलाई अभिनन्दन

khasi

महेन्द्रनगर । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सचिव बिरेन्द्रराज विष्टलाई अभिनन्दन गरिएको छ । महेन्द्रनगर माध्यामिक नमुना विद्यालयले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सचिव बिरेन्द्रराज विष्टलाई अभिनन्दन गरेको छ ।

dirghayi clinic

भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यामिक नमुना विद्यालयले बिहीबार कक्षा १२का विद्यार्थीको विदाई कार्यक्रममा सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका विष्टलाई अभिनन्दन गरिएको छ ।

महेन्द्रनगर नमुना माविका अध्यक्ष समेत रहेका सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सचिव विष्टलाई विद्यालयका प्रद्यानाध्यापक ललित सिह साउद सहितका शिक्षक, विद्यार्थीले टिकाफुलमाया एव प्रमाण पत्र हस्तान्तरण गरेर सम्मान गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...