ghar sansar

प्रजापिता ब्रह्मा कुमारीज ईश्वरीय विश्वविद्यालयमा समन्वय प्रमुख बोहरा र उप मेयर लेखकले मनाए दशैं

khasi

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा र भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशीले प्रजापिता ब्रह्मा कुमारीज ईश्वरीय विश्वविद्यालयमा दशैं मनाएका छन् ।

dirghayi clinic

जिल्ला समन्वय प्रमुख बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम शुभ कामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा बोहरा, लेखक सहित अतिथिले सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्यको कामना गरे ।

Himal dental
सम्बन्धित
Loading...