ghar sansar

बिष्णु मन्दिर साकेतधाममा योग प्रशिक्षकहरुलाई आवाशीय तालिम

little buddha academy
khasi

महेन्द्रनगर । पतञ्जली योग समिति नेपालको प्राविधिक सहयोग तथा पतंञ्जली योग समिति कञ्चनपुरको भदौ देखि सुरु तीन दिने योग प्रशिक्षकहरुका लागि ४५ घण्टे आवाशिय तालिम सम्पन्न भएको छ ।

पतञ्ञ्जली योग समिति नेपालका केन्द्रिय प्रभारी लबदेव मिश्र मुख्य प्रशिक्षक रहनु भएका उक्त तालिममा कञ्चनपुर जिल्लाभरीका स्थानिय निकायका अध्यक्ष , पादधिकारी एवं प्रशिक्षिकहरु ३० जना सहभागि रहेको तालिममा योग प्राणायम , रोग बिषेश आसर र प्राणयाम, जडीवुटिको प्रयोग र योग दर्शन सम्बन्धिका कक्षा सञ्चालन गरिएको थियो ।

,orning glory badhai

dirghayi clinic

चार दिन सम्म चलेको प्रशिक्षणमा पेटका रोग सम्बन्धी, थाईराईट, बाल बालिकाको हाईट बढाउने, कम्मर समस्या, मोटापा नियन्त्रण , मधुरोग , लगायतका रोगहरुका लागि गरिने योगाभ्यास तथा व्यक्तिगत रुपमा घरमा एक्ले यज्ञ गर्न सक्ने प्रशिक्षक तयार गर्न यो तालिमको आयोजना गरिएको केन्द्रिय सदस्य लबराज भट्टले बताए ।

बिष्णु मन्दिर, साकेत घारमा चार दिन सम्म संचालन रहेको आवासिय तालिमको समापन कञ्चनपुरका अध्यक्ष दयाकृष्ण भट्टको सभापतित्वमा भएको तालिमम समापनमा प्रत्येक प्रशिक्षकले दैनिक कक्षा संचालन गर्ने प्रतिवद्धता जाहेर गर्दै स्थानिय निकाय तथा वडा कार्यालयहरु एवं सरोकारवाला निकाय संगको सहकार्यमा आम जनताको स्वास्थ्य स्तर वृद्धिगर्न र योग जागरणका लागि योग शिविर संचालन गरिने कुरा मिडिया प्रभारी प्रेम सिंह भाटले बताए ।

   

Himal dental
सम्बन्धित
Loading...