ghar sansar

लालझाडीका अध्यक्ष राना पनि सर्वसम्मत प्रदेश अधिवेशन प्रतिनिधि

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् ।

एमाले लालझडाी गाउँ कमिटीले अध्यक्ष राना सहित खेमराज ओझालाई सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको हो । अध्यक्ष राना २०७९ को स्थानीय तह निर्वाचनमा अध्यक्ष निर्वाचित भएका हुन् । लालझाडीमा दुई जना प्रतिनिधि चयन भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...