ghar sansar

भायानेटले ल्यायो आश्चर्यजनक मूल्यमा १२५ एमबीपीएस इन्टरनेट र चाडपर्वको मौसममा चार अविश्वसनीय छुटको अफर

little buddha academy
khasi

महेन्द्रनगर । नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ Mbps को इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ । यसका साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५०% सम्मको छुट पनि उपलब्ध गराउने भएको छ।

भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८४०० मा १२५ Mbps इन्टरनेटकोमज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो। यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको छ।

,orning glory badhai

यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रियब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ। वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५०% सम्म छुटका लागि योग्य हुनेछन्।त्यसैले यस अभियानको नाम “चाडमा चौका“ राखिएको छ।

छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजरेटरर वासिंग मेसिन रहनेछन्। चाडपर्वको अवधिमा यी वस्तुहरु नेपालीहरूका बीचमा लोकप्रिय हुन्छन् र ज्यादा खरिद गरिन्छन्। दशैंको समयमायी वस्तुहरु घरमा जोड्दा चाडपर्वको रौनक अझै धेरै बढाउन मद्दत गर्दछ।

यस सीमित अवधिको अफरमा उपलब्ध छुटहरू यस प्रकार छन् : 
– अल्टिमा वायरलेस इयरबड्सः भ्याट सहितको मूल्य रू. १२२५ सम्ममा उपलब्ध छ।
– हिमस्टार ४३ इन्च स्मार्ट टिभीः भ्याट सहितको मूल्य रु २७,५०० सम्ममा उपलब्ध छ।
– हिमस्टार ५५ इन्च स्मार्ट टिभीः भ्याट सहितको मूल्य रू. ५४,००० सम्ममा उपलब्ध छ।
– हिमस्टार रेफ्रिजरेटरः भ्याट सहितको मूल्य रू. १७,५१० सम्ममा उपलब्ध छ।
– हिमस्टार वाशिङ मेसिनः भ्याटसहितको मूल्य रू. ४१,२०० सम्ममा उपलब्ध छ।

dirghayi clinic

मङ्सिर ९ गतेसम्म मान्य रहने यो अविश्वसनीय अफरले ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट र भायानेटबाट प्राप्त हुने विशेष छुटको आनन्द लिँदै आफ्नो स्मार्ट घरको स्तरवृद्धि गर्ने उत्कृष्ट अवसर प्रदान गर्दछ।

भायानेटको बारेमा : 

भायानेट सबैभन्दा उत्कृष्ट सम्भावित मूल्यमा सबैभन्दा राम्रो डिजिटल अनुभव निरन्तर रूपमा उपलब्ध गराएर आफ्ना ग्राहकहरूको जीवनलाई समृद्ध बनाउने आफ्नो मिशनद्वारा संचालित छ। भायानेट नेपालमा एक अग्रणी इन्टरनेट र टिभी समाधान प्रदायक हो र आफ्ना ग्राहकहरूलाई व्यक्तिगत र व्यावसायिक दुवै उपयोगको लागि नयाँ र नवीन इन्टरनेट समाधान प्रदान गर्दै आएको छ।
इन्टरनेट योजनाहरूको बारेमा थप जानकारीको लागि यो ठेगानामा भिजिट गर्नु होलाः 

Chad Ma Chauka 2080

(एडभर्टोरियल)

Himal dental
सम्बन्धित
Loading...