ghar sansar

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीमा अटाए उप सहित कञ्चनपुरबाट यी नेताहरु

khasi

महेन्द्रनगर । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीमा कञ्चनपुरबाट उप सचिव सहित २० सदस्य चयन भएका छन् । 

dirghayi clinic

पदेश कमिटीमा युवा खुला सदस्यमा गणेशसिंह ऐरी, समावेशी थारु सदस्यमा करमसाय राना, ज्ञानेन्द्र राना, समावेशी थारु सदस्य चित्रा चौधरी, समावेशी दलित सदस्य रामबहादुर स्वर्णकार, र लक्ष्मी विक चयन भएका छन् ।

कञ्चनपुर भूगोलतर्फ खुला सदस्यमा अहिमानसिंह थापा मगर, खेमराज ओझा, परमानन्द जोशी, फैरु तामाङ, महेशप्रसाद पन्त, मोहनसिंह रावल, रामसिंह धामी, लोकेन्द्रबहादुर ऐरी, महिला सदस्य ईश्वरादेवी कुँवर, कलशा महरा, पार्वती जोशी, शारदा बिष्ट  र र कमला चौधरी युवा महिला सदस्य भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...