ghar sansar

सरकारले दियो शारदा चन्दको वृद्धा आश्रमलाई डेढ लाख पुरस्कार

little buddha academy
khasi

महेन्द्रनगर । सरकारले भीमदत्त नगरपालिका ५ वनखेतस्थित महिला तथा वृद्धा सेवा केन्द्रलाई पुरस्कार प्रदान गरेको छ ।

dirghayi clinic

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक दिवसको अवसरमा केन्द्रलाई नगद १ लाख ५० हजार राशीको पुरस्कार प्रमाण पत्र सहित प्रदान गरेको छ ।

,orning glory badhai

काठमाडौंमा भएको कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले केन्द्रका अध्यक्ष शारदा चन्दलाई प्रमाण पत्र सहित पुरस्कार हस्तान्तरण गरे ।

मन्त्रालयले बेसहरा नागरिकको सेवाका लागि उच्च भूमिका निर्वाह गरेको भन्दै आश्रमलाई पुरस्कार दिइएको केन्द्रका अध्यक्ष चन्दले बताइन् ।

Himal dental
सम्बन्धित
Loading...