ghar sansar

दोधारा चाँदनीको २ नम्बर वडामा चुरापोते तालिम समापन

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका– २ मा सञ्चालन गरिएको चुरापोते बनाउने तालिम सकिएको छ । वडा अध्यक्ष पदम रावलको अध्यक्षतामा कार्यक्रम गरी तालिम समापन गरिएको छ ।

dirghayi clinic

महिलाहरुलाई सीप तालिम दिएर आर्थिक आर्जनका कार्यमा सहभागी गराउने दोधारा चाँदनी नगरपालिका कार्यालय उद्यम विकास शाखा कार्यालयले वडा कार्यालयसित सहकार्य गरी तालिम गरेको छ ।

,orning glory badhai

समापन कार्यक्रममा वडा अध्यक्ष रावल सहित वडा सदस्य कमान सिंह धामी, मनकला खनाल पुजारा, द्रोपती सुनार, वडा सचिव नरेन्द्र सिंह साँउद, तालिमका प्रशिक्षक छाया चन्द लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...