ghar sansar

ब्रह्मदेबाट समातियो डेढ लाख बढीको अवैध समान

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेबबाट भन्सार छली आएका समान बरामद गरिएको छ । 

dirghayi clinic

जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय ब्रह्मदेबको टोलीले बुधबार भन्सार छली गरी आएका एक लाख ६१ हजार ६ सय मूल्य बराबरका कपडा  र कस्मेटिक समान माला,लिपिष्टिक,पोते,अंगुठी बरामद गरेका छ ।

,orning glory badhai

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले ती समान वेवोरिश अवस्थामा भेटिएको बताए । बरामद समान भन्सार कार्यालय पठाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...