ghar sansar

लक्ष्मी माविका विद्यार्थीले मनाए गुरु पूर्णिमा

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । भीमदत्त नगरपालिका १९बागफाँटास्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीले गुरु पुर्णिमा मनाएका छन् ।

विद्यार्थीहरुले विद्यालयमा कार्यक्रम गरी गुरु पूर्णिमा मनाएका छन् । विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथले विद्यार्थीहरुले शिक्षक(गुरुवर्ग)हरुसंग गुरु पुर्णिमा मनाएको बताए ।

Himal dental
सम्बन्धित
Loading...