ghar sansar

लागू औषध सहित बागफाँटाका दुई जना पक्राउ

khasi
dirghayi clinic

महेन्द्रनगर । कञ्चनपुरबाट लागूऔषध सहित दुइ जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटा बस्ने सुरज दमाई र सोहि ठाउँका जनक सिंहलाइ ७ दशमलव ५५० ग्राम लागू औष धसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले बुधबार नियन्त्रणमा लिएको हो ।

Himal dental
सम्बन्धित
Loading...