ghar sansar

एमालेबाट पाल, थापा र सार्की मन्त्रीमा दोहोरिदैं

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ । एमालेले यस अघि दीर्घ सोडारी नेतृत्वको सरकारमा मन्त्री भएका नेतालाई मन्त्रीमा दोहो¥याउन लागेको हो ।

dirghayi clinic

एमालेबाट यस अघि सोडारी सरकारमा आर्थिक मामिला मन्त्री भएका सुरेन्द्र पाल भौतिक पूर्वाधार विकास मन्त्री बन्न लागेका छन् ।

,orning glory badhai

यसैगरी हिरा सिह सार्की आन्तरिक मामिला तथा कानुन र बीर बहादुर थापा कृषि मन्त्री बन्न लागेका छन् । उनीहरुले केही समयपछि पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...