ghar sansar

कञ्चनपुर उद्योग बाणिज्य संघमा सामाजिक सुरक्षा कोष सम्बन्धि कार्यक्रम

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको अध्यक्षता तथा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक  कविराज अधिकारीको प्रमुख आतिथ्यतामा सामाजिक सुरक्षा कोष सम्बन्धि तथा समसामयीक विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

,orning glory badhai
dirghayi clinic

कार्यक्रममा संघका पूर्व अध्यक्ष हेमबिक्रम थापा, हेमराज पाण्डेय, माधव प्रसाद भट्ट, कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जन प्रसाद भट्ट, महाकाली बहुउद्देश्यीय यातायात प्रा.लि.का अध्यक्ष डम्बरदत्त पन्त, सुनौलो यातायात प्रा.लि.का अध्यक्ष जनक बहादुर चन्द, काष्ठ व्यवसायी संघका अध्यक्ष गजेन्द्र बिक्रम थापा, कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनार, कञ्चनपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरत घटराज, खोकाछाप्रा व्यवसायी संघका पूर्व अध्यक्ष कृष्णराज कलौनी लगायत सहभागी भएका छन् ।

कार्यक्रममा संघका पदाधिकारी, सदस्य, उद्यमी व्यवसायी लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...